Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रेशम चौधरीको आम माफीविरुद्धको मुद्दा न्यायाधीश भट्टराईको इजलासमा


    बुधबार, जेष्ठ १७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर रेशम चौधरीको आम माफीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पेशी तोकिएको छ ।

    उक्त घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

    उक्त रिट सुनुवाईका लागि न्यायाधीश आनन्द मोहन भट्टराईका एकल इजलासमा परेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले रेशम चौधरीलाई आम माफी दिएको थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार