Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले गराए सदनलाई जानकारी


    सोमबार, जेष्ठ १५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको बारेमा प्रतिनिधिसभालाई जानकारी गराएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सो जानकारी दिएका हुन् ।

    उनले बैठकलाई भ्रमणको एजेन्डाबारे पनि जानकारी गराएका छन् । भ्रमणको क्रममा सीमा समस्या, ऊर्जा,हवाइरुटलगायको विषयलाई पनि छलफल हुने उनको भनाइ छ ।

    उनले भने, ‘नेपालको राष्ट्रिय हित र छिमेकी मित्रराष्ट्रहरूको सम्बन्धलाई केन्द्रमा राखेर पूर्व प्रधानमन्त्रीसहित सबैसँग परामर्श गरिसकेको छु।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार