Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्थमन्त्री महत बजेटको ब्रिफकेस बोकेर संसद् भवनमा


    सोमबार, जेष्ठ १५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। अर्थमन्त्री डा. प्रकाशशरण महत आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गर्न संसद् भवन पुगेका छन् ।

    आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेपछि बजेटको ब्रिफकेस बोकेर अर्थमन्त्री महत संसद् भवनमा पुगेका हुन् ।

    सोमवार अपराह्न ४ बजेपछि बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्रीले बजेट पेश गर्ने कार्यसूची छ ।

    यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार