Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गणतन्त्रको विकल्प गणतन्त्र नै हो : मुख्यमन्त्री यादव


    सोमबार, जेष्ठ १५ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुलुकमा गणतन्त्र आएको डेढ दशकमा थुप्रै चुनौती बढे पनि गणतन्त्रको विकल्प गणतन्त्र नै भएको बताएका छन्।

    सोह्रौँ गणतन्त्र दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उहाँले देश परम्परा शासन व्यवस्थाभन्दा धेरै अगाडि बढिसकेकाले लोकहित र जनताका अपेक्षाका कसीमा खरो उत्रन आफूहरु कटिबद्ध रहेको बताए । “गणतन्त्रको अर्थ हो जनताका छोराछोरी आफ्नो शासन आफँै गर्न सक्षम छन् । देशहितको अर्थ लोकहित हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार