Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • ओलीले भने- सगरमाथा आरोही हरि बूढामगरको सफलता नेपालको सफलता हाे


    आइतबार, जेष्ठ १४ २०८०
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरि बूढामगरको सफलता नेपालको सफलता भएको बताएका छन्।

    घुँडा माथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका पर्वतारोही हरि बूढामगरलाई सम्मान गर्दै अध्यक्ष ओलीले यो उनको संकल्पको सफलता भएको बताए।

    उनले भने, ‘यो हामी सबैको सफलता र साहसको सफलता हो। हामी सबै नेपालीको सफलता हो,संकल्पको सफलता हो। केही गर्छु भन्ने अठोट हो। फेरि सगरमाथा चड्नुस भन्दिन म।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार