Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


    आइतबार, जेष्ठ १४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रिपषिदको आकस्मिक बैठक डाकेका छन्।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बिहान ११ बजे बैठक बस्न लागेको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठकमा गणतन्त्र दिवसमा हुने कैद छुट, भोलि सार्वजनिक हुने बजेट र प्रधानमन्त्रीको आगामी भारत भ्रमणलगायतका एजेन्डामा छलफल हुनेछ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार