Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चरा ठोक्किएको आशंकामा बेंग्लोर उडेको निगमको जहाज काठमाडौं फर्कियो


    शनिबार, जेष्ठ १३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौंबाट बेंग्लोरका लागि उडेको नेपाल वायुसेवा निगमको आरए–२२५ जहाज काठमाडौं नै फर्किएको छ। उक्त जहाजमा चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्किएको हो।

    ४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्काइएको स्रोतले बतायो ।

    धावनमार्गमा चरा नभेटिएको र जहाजमा कुनै क्षति नभेटिएको पाइएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार