Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दिल्ली पुगेका सिके राउतले भाजपाका नेता चौथाइवालेलाई भेटे


    शनिबार, जेष्ठ १३ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको औपचारिक घोषणा भएकै दिन आज जनता समाजवादी पार्टीका अध्यक्ष डा.सिके राउत दिल्ली पुगेका छन् ।

    उनले आजै भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेलाई भेटेका छन् ।

    भेटघाटमा दुई पार्टीको आपसी सम्बन्ध र दुई देशबीचको सम्बन्धको बारेमा कुराकानी भएको बताइएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार