काठमाडौँ। जनमत पार्टीका अध्यक्ष तथा सांसद चन्द्रकान्त राउत (सीके राउत) नयाँ दिल्ली प्रस्थान गरेका छन् । राउत आज बिहान काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको स्रोतले बताएको छ ।
उनी नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २०५ मा बिहान सवा ८ बजे उडेका हुन् ।
यसैबीच स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत नेतृत्वको टोली स्वीट्जरल्याण्डबाट स्वदेश फर्केको छ । सचिव डा. विकास देवकोटासहित छ सदस्यीय टोली हिजो दोहा हुँदै काठमाडौं आइपुगेको हो । जेनेभामा भएको ७६औं विश्व स्वास्थ्य सम्मेलनमा भाग लिन मन्त्री बस्नेतको नेतृत्वमा टोली गत साता त्यसतर्फ गएको थियो ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend