Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनमतका दुई सांसदमाथि कारबाही


    शुक्रबार, जेष्ठ १२ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। डा.सिके राउत नेतृत्वको जनमत पार्टीले दुई जना सांसदलाई कारबाही गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले उनीहरुलाई कारबाही गरेको हो ।

    कारबाहीमा पर्नेहरु प्रतिनिधिसभाका समानुपातिक सांसद सोनु मुर्मुर (मोरङ) र विनीता सिंह (सिरहा) रहेका छन् ।

    उनीहरूले सांसद भएर अनुशासन उल्लङ्घन गरेको आरोप जनमतले लगाएको छ । बैठकले दलित कलस्टरबाट सांसद बनेकी सोनु मुर्मुरको ठाउँमा कपिलवस्तुकी दुर्गावत्ती धोवीलाई संसद् बनाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार