Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालका सांसद र बंगलादेशकी सभामुख चौधरीबीच भेटवार्ता


    सोमबार, भाद्र २५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालका सांसदहरू र बंगलादेशकी सभामुख शिरीन सरमिन चौधरीबीच भेटवार्ता भएको छ । बंगलादेशमा रहेका प्रतिनिधिसभा सांसदहरूले आज सभामुख चौधरीसँग भेटवार्ता गरेका हुन् ।

    नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल, नेकपा एमालेका सांसद ठाकुर गैरे, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सभामुख चौधरीसँग भेटवार्ता गरेका हुन्। बंगलादेशमा हुने जलवायु सम्मेलनमा भाग लिन सांसदहरू ढाका गएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार