Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तत्काल सरकारबाट मन्त्री फिर्ता नबोलाउने जनमतको निर्णय


    आइतबार, माघ २१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनमत पार्टीले तत्काल सरकारबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले साे निर्णय गरेको हो ।

    जनताको कामलाई सशक्तरुपमा उठाउने पार्टीले जनाएको छ । बैठकमा अध्यक्ष सीके राउतले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

    आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राजधानीमा वृहत आमसभा गर्ने बैठकलेले निर्णय गरेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार