Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माइतीघर क्षेत्रका अव्यवस्थित घरटहरामाथि महानगरले चलायो डोजर


    शुक्रबार, जेष्ठ १२ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले माइतीघर क्षेत्रमा रहेका अव्यवस्थित घरटहराहरु डोजर चलाएर भत्काएको छ । महानगरपालिकाले माइतीघरदेखि थापाथलीतर्फ जाने मोडमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काएको हो।

    सो मोडमा चिया खाजा पसल, फलफुल पसल लगायत थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार