Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपाबाट वीरेन्द्रप्रसाद महतो वनमन्त्री बने


    मंगलबार, जेष्ठ ९ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेपछि जनता समाजवादी पार्टीका वीरेन्द्र प्रसाद महतो वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन्।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महतोलाई मंगलबार वनमन्त्रीको जिम्मेवारी तोकेका हुन्।

    त्यस्तै जसपाबाटै प्रमिला कुमारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएका छन्। यसअघि जसपाबाटै अशोकुमार राई शिक्षामन्त्री भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार