Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषदले पूर्णता पायो, मन्त्री र राज्यमन्त्री नियुक्त


    मंगलबार, जेष्ठ ९ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ ।

    प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुई जना मन्त्री नियुक्त गरेका छन्।

    आज मंगलबार राष्ट्रपति पौडेलले जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन्। उनी सिराहा क्षेत्र नम्बर ४बाट निर्वाचित सा‌ंसद हुन्।

    यस्तै प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेकी छन्। शिक्षा मन्त्रीमा जसपा कै अशोक राई मन्त्री छन्। कुमारी समानुपातिक सांसद हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार