Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हालै बढुवा भएका २२ जना एसपीको पदस्थापना, को कहाँ पुगे?


    मंगलबार, जेष्ठ ९ २०८०
    2.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल प्रहरीले हालै बढुवा भएका २२ जना प्रहरी उपरीक्षक (एसपी)हरुको पदस्थापना गरेको छ। प्रहरी प्रधान कार्यलयले केही समय अगाडि बढुवा भएका २२ एसपीहरुको पदस्थापन गरेको हो।

    एसपी गौतम केसीलाई प्रहरी प्रधान कार्यालयको यूएन शाखामा पदस्थापना गरिएको छ। त्यस्तै एसपी नवराज कार्कीलाई जिल्ला प्रहरी परिसर ललितपुर, बसुन्धरा खड्कालाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुल्चोकमा पदस्थापना गरिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार