Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • शहिद स्मारक ए डिभिजनमा आज तीन खेल हुँदै


    आइतबार, जेष्ठ ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई र एक खेल च्यासल मैदान ललितपुरमा एक खेल हुने भएको हो ।

    जसअनुसार च्यासल मैदानमा हुने खेलमा न्युरोड टिम र मच्छिन्द्र फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ, जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

    यसैगरी, रंगशालामा हुने पहिलो खेलमा एपिएफ र मनाङ मस्र्याङदीका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल पनि ३ बजेबाट नै सुरु हुनेछ । रंगशालामा ६ बजे हुने दोस्रो खेलमा जावालाखेल युथ क्लब र संकट क्लब एक आपसमा भिडने एन्फाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार