काठमाडौँ। १४ औँ संस्करणको साफ च्याम्पियनसिप फुबटलमा नेपाल समूह ‘ए’ मा परेको छ । आज बुधबार भारतको बैंग्लोरमा भएको ड्रमा नेपाल कुवेत, भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा परेको हो ।
यस्तै, अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश परेका छन् । पछिल्लो संस्करणको साफ माल्दिभ्समा भएको थियो । जहाँ नेपाल फाइनलमा भारतसँग ३–० ले पराजित भएको थियो ।
हालसम्म नेपालले साफ उपाधि जित्न सकेको छैन । यसपटक साफमा दक्षिण एसिया बाहिरका दुई टिम लेबनान र कुवेत आमन्त्रित टिमको रूपमा सहभागी हुँदैछन् ।
फिफा निलम्बनमा रहेका कारण श्रीलंका भने यसपटक साफमा सहभागी हुन पाएको छैन ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend