Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • घाँस काट्न जाने क्रममा भीरबाट लडेर एकको मृत्यु


    मंगलबार, जेष्ठ २ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • ताप्लेजुङ : घाँस काट्न जाने क्रममा भीरबाट लडेर ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका-६ लेलेपका लाक्पा ठिन्डुक शेर्पा रहेका छन्।

    उनका भाइ मिङ्मा ठिन्लेका अनुसार गत आइतबार घाँस काट्न भनि घरबाट हिँडेका लाक्पा बेपत्ता रहेका थिए। परिवारका सदस्यले नै उनलाई स्थानीयज्यामिरथान्का भीरको खोँचमा मृत भेटेका हुन।

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार