Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • बालेनले चलाए अनामनगरको क्वानमुकान कराँते भवनमा डोजर


    सोमबार, जेष्ठ १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौं महानगरपालिकाले अनामनगर हनुमानस्थानमा रहेको अनधिकृत संरचनामाथि डोजर चलाएको छ ।

    अनधिकृत रूपमा भवन बनाएको भन्दै महानगरले उक्त भवन भत्काएको हो ।

    सोमबार दिउँसो काठमाडौं-२९ स्थित भवनमा नगर प्रहरीले डोजर चलाएको हाे । भवनकाे दोस्रो तलामा नेपाल क्वानमुक्वान कराँते डो एशोसिएसनको केन्द्रीय कार्यालय सञ्चालन हुँदै आएको थियो। नगर प्रहरीले करातेको सामान हटाएर भवन खाली गरेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार