Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शहीद स्मारक ए डिभिजन लिगमा आज एउटा मात्रै खेल हुने


    बिहिबार, बैशाख २८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा आज एक मात्रै खेल हुँदैछ । यसअघि दुई वा तीन वटासम्म खेल हुँदै आएकोमा आज भने एउटा मात्रै खेल हुन लागेको हो ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज फ्रेन्डस क्लब र जावलाखेल यूथ क्लब बिच भिडन्त हुनेछ । च्यासल मैदान, ललितपुरमा हुने खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार