Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • दार्चुला हिम पहिरो : थप एक जनाको शव भेटियो, १ जना अझै बेपत्ता


    सोमबार, बैशाख २५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दार्चुलाको हिम पहिरोमा परेका थप एक जनाको शव भेटिएको छ ।

    गत १९ वैशाखमा दार्चुलाको ब्यास गाउँ पालिकामा गएको हिमपहिरोमा हराइरहेकाको खोजीमा जुटेको सशस्त्र प्रहरीले थप एकको शव फेल पारेको हो ।

    इश्वरी थापाको शव सशस्त्र प्रहरी बल नं. ५० गुल्म छाङ्रुको टोलीले फेला पारेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

    यसअघि ३ जनाको शव फेला परेकै ठाउँमा उनको शव फेला परेको हो । उक्त हिम पहिरोमा हराइरहेका थप एक जनाको भने खोजी भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार