Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना


    शुक्रबार, बैशाख २२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको छ । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । उक्त हेलिकप्टरमा ४ जना मानिस रहेको बताइएको छ।

    जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार हेलिकप्टर भोटखोला-४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको हो।

    उक्त घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार