Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली भूटानी शरणार्थी प्रकरणः आज पनि प्रधानमन्त्री प्रचण्डसँग भेट्दै ओली


    शुक्रबार, बैशाख २२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा भएको ठगी प्रकरणमा हाई प्रोफाइल नेताहरुका बिरुद्ध पक्राउ पूर्जी जारी भएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यस बिषयमा आज पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्दैछन् ।

    ओलीले बिहीबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर उपप्रधानमन्त्री भइसकेको पार्टीका नेतालाई बाटा बाटामा प्रहरीले नियन्त्रणमा लिने कार्य ठीक नभएको भन्दै असन्तुष्टि प्रकट गरेका थिए । बालुवाटार स्रोतका अनुसार ओलीले शुक्रबार अपराह्न ३ बजे प्रधानमन्त्री प्रचण्डसँग भेट्ने समय लिएका छन् ।

    प्रधानमन्त्री प्रचण्ड लुम्बिनी प्रदेशका कार्यक्रममा सहभागी भएर शुक्रबार दिउँसो फर्कने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार