Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाजुरामा भूकम्पको धक्का


    बिहिबार, बैशाख २१ २०८०
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बाजुरामा आज फेरि भूकम्पको धक्का महशुस गरिएको छ ।

    आज दिउँसो १ बजेर १७ मीनेटको समयमा भूकम्पनको धक्का महसुस गरिएको बताइएको छ । दिउँसो बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएको छ ।

    बाजुराको दहकोटमा यसअघि शनिबार पनि तीन पटक स-साना भूकम्प गएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार