Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वर्षाले नेपाल र यूएईको फाइनल खेल फेरि रोकियो


    सोमबार, बैशाख १८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। एसीसी प्रिमियर कपमा नेपाल र यूएईको फाइनल खेल वर्षाका कारण फेरि रोकिएको छ ।

    टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल दोस्रो पटक रोकिएको हो ।

    प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकाले यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार