Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसीसी प्रिमियर कपः नेपाललाई नवौँ सफलता, ललितले लिए विकेट


    सोमबार, बैशाख १८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत आज यूइएविरुद्ध बलिङ गरिरहेको नेपालले नवौँ सफलता पाएको छ ।

    नेपालका लागि ललित राजवंशीले लगाता २ विकेट लिएका हुन् ।ललितले आसिफ खान र जाहुर खानको विकेट लिएका हुन् ।यसअघि सन्दीप लामिछानेले आयन अफ्जल खानलाई कुशल मल्ल मार्फत क्याच गराएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार