Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वर्षाले रोकिएको नेपाल र यूएईबीचको खेल पुनः सुरु


    सोमबार, बैशाख १८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वर्षाका कारण केही समय रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल पुनः सुरु भएको छ ।

    त्रिवि क्रिकेट मैदानमा १६ औँ ओभर सकिँदा रोकिएको खेल पुनः सुरु एको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार