Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते


    आइतबार, बैशाख १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको वीर अस्पतालको पुरानो भवनको छतकाे पर्खाल भत्किँदा चार जना घाइते भएका छन् ।

    पुरानो भवनको छतबाट इँटा लगायतका वस्तु खस्दा लागेर ४ जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

    लगातारको वर्षापछि पर्खाल भत्किएको हो। घाइते चारै जनाको वीर अस्पतालमा नै उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार