Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • वर्षाका कारण अवरुद्ध नेपाल र कुवेतबीचको खेल सुरु


    शनिबार, बैशाख १६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र कुवेतबीचको अवरुद्ध सेमिफाइनल खेल पुन: सुरु भएको छ ।

    वर्षाका कारण करिब २ घण्टा अवरुद्ध भएको खेल ४२ ओभरमा छोट्याइएको म्याच अफिसियलले जानकारी दिएका छन् । खेल १ बजेदेखि सुरु भएको हो ।

    यसअघि, २३.२ ओभरमा खेल रोकिएको थियो । ब्याटिङमा कुशल मल्ल र रोहित पौडेल रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार