Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • एक लाख ५० हजार घुस लिने खाद्य प्रविधिका अधिकृत ढुंगेलबिरुद्ध मुद्दा


    शुक्रबार, बैशाख १५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सेवाग्राहीसँग अनुज्ञापत्र प्रदान गर्नका लागि १ लाख ५० हजार रुपैयाँ घुस लिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौंका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुङ्गेलबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

    ढुंगेलबिरुद्ध १ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरी शुक्रबार अख्तियारले मुद्दा दर्ता गरेको छ ।

    अख्तियारको टोलीले ढुङ्गेललाई सेवाग्राहीबाट घुस वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार