Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ


    बिहिबार, बैशाख १४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुर प्रहरीले नक्कली नेपाली नोट छाप्ने मेसिनसहित दुई जनालाई पक्राउ गरेको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका(११ स्थायी घर भई ललितपुरको झरुवारासी बस्दै आएका ३६ वर्षीय सुरेश तामाङ र कास्कीको मादी गाउँपालिका(१ स्थायी ठेगाना भएका २१ भुपाल विकलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरूको साथबाट एक सय, ५ सय र एक हजार दरका नक्कली नेपाली नोट तथा त्यो छाप्न प्रयोग गरिने मेसिन पनि बरामद भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार