Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकैदिन १३६ जनामा कोरोना संक्रमण पुष्टि


    मंगलबार, बैशाख १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१९ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना र ५७२ जनाको एन्टीजे परीक्षण गर्दा ४२ जना गरी १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ । मन्त्रालयका अनुसार संस्थागत आईसोलेशनमा २७ जना, आईसीयूमा ४ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार