Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं महानगरले पुराो बसपार्कको प्रहरी बिट हटाउँदै


    मंगलबार, बैशाख १२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा रहेको प्रहरी बिट हटाउन थालेको छ । महानगरले काठमाडौंको भ्यूटावर नजिक पुरानो बसपार्कमा रहेको सडकपेटीको प्रहरी बिट हटाउन लागेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

    काठमाडौं महानगरपालिकाले उक्त विटमा रहने प्रहरीहरुलाई काठमाडौं महानगरपालिकाको २८ नम्बर वडा कार्यालय परिसरमा अस्थायी रुपमा व्यवस्थापन गरेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार