Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘रुटिने’ र रियाशाले लगनगाँठो कस्दै


    सोमबार, बैशाख ११ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कमेडी सिरियल तथा युट्यूवमा चर्चित कलाकार रियाशा दाहालले रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने) सँग विवाह गर्ने भएकी छन् । उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा रहेर अब विवाह बन्धनमा बाँधिने भएका हुन्।

    भिक्टर र रियाशाबीच यही आउँदो २२ वैशाखमा विवाह हुन लागेको निकट स्रोतले जानकारी दिएको छ । उनीहरूले विवाहपछि भक्तपुरको एक पार्टी प्यालेसमा रात्रिभोज आयोजना गरेका छन् । रियाशा र भिक्टर करिब तीन वर्षदेखि गुपचुप प्रेम सम्बन्धमा थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार