Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसिसी प्रिमियर कप: ओमानले मलेसियालाई ८ विकेटले हरायो


    आइतबार, बैशाख १० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। एसिसी प्रिमियर कप क्रिकेट अन्र्तगत ओमानले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । जितका लागि पाएको २२८ रनको लक्ष्य ओमानले ४१ दशमलब ४ ओभरमा २ विकेटको क्षतीमा पुरा गर्यो । जसमा जितिन्दर सिंहले १०१ रन बनाए ।

    त्यसअघि मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा २२७ रन बनायो ।

    जसमा विरनदीप सिंहले ९६,मुहम्मद स्याहदातले ५५ रनको योगदान गरे ।

    ओमानका जीसन कम्सुदले ४ विकेट प्राप्त गरे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार