Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभा बैठक वैशाख १३ गतेका लागि बोलाइयो


    आइतबार, बैशाख १० २०८०
    1.2K
    Shares
    /fli6«o;ef a}7s sf7df8f}F, @! r}tM /fli6«o;efsf] dªunaf/ a;]sf] a}7sdf ;xefuLx? . tl:a/ M /Tg >]i6÷/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभाको बैठक बोलाइएको छ । समय नतोकी स्थगन भएको राष्ट्रियसभाको बैठकवैशाख १३ गतेका लागि बोलाइएको हो।

    संघीय संसद् सचिवालयले सूचना जारी गर्दै यही वैशाख १३ गतेका लागि बैठक बोलाइएको जानकारी दिएको छ ।

    यसअघि, वैशाख ५ गते सूचना जारी गर्दै बैठक स्थगनको जानकारी दिइएको थियो । सचिवालयले आइतबार सूचना जारी गर्दै वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटका लागि बैठक तोकिएको जानकारी दिएको छ ।

    वैशाख ५ गते बैठक स्थगन गर्दै अध्यक्ष गणेश तिमलसिना रूस भ्रमणमा गएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार