Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • चितवन २ मा एमाले उपाध्यक्ष बादलले गरे मतदान


    आइतबार, बैशाख १० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आजको उपनिर्वाचन अन्तर्गत मतदान गरेका छन् ।

    चितवन २ मा प्रतिनिधिसभासदस्यका लागि आइतबार जारी उपनिर्वाचनमा भरतपुर-१० स्थित नारायणी नमुना मावि केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

    चितवनमा एमालेबाट राम न्यौपाने, कांग्रेसबाट जितनारायण श्रेष्ठ र रास्वपाका सभापति रवि लामिछाने प्रतिस्पर्धामा छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार