काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेश सभामा विश्वासको मत मागेका छन् । आज (शनिबार) बसेको प्रदेश सभा बैठकमा उनले आफूलाई दोस्रो पटक विश्वासको मत मागेका हुन् ।
‘संघीयताको मर्म र भावना बमोजिम नेपालको संविधानको सहज कार्यान्वयन गर्दै प्रदेशको समग्र विकासतर्फ प्रयत्नरत रहन, राजनीतिक स्थिरता, कानुनको शासन र न्यायमूलक शासन प्रणाली, मानवअधिकार तथा नागरिकको हक हितको रक्षा, लोककल्याणकारी प्रदेश निर्माण, आर्थिक समृद्धि र समतामूलक विसकाका लागि नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम यस सम्मानित सभाबाट मलाई पुन विश्वासको मत दिन हुन प्रदेश सभाका सदस्यहरुलाई हार्दिक अनुरोध गर्दछु,’– उनले भने ।
माओवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारी नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको थियो । अहिलेसम्म मुख्यमन्त्री अधिकारीको पक्षमा राप्रपा र एमालेमात्रै देखिएको छ । यस आधारमा उनले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित जस्तै भएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend