Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • झापामा जङ्गली हात्तीको आक्रमणमा परी एकको मृत्यु


    शनिबार, बैशाख ९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा । जङ्गली हात्तीको आक्रमणबाट बुद्धशान्ति गाउँपालिका–५ खारखोलाका एक वृद्धको मृत्यु भएको छ ।

    डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार आज शनिबार बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेको हो ।

    बारीमा पाक्न लागेको मकैबाली खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईलाई हात्तीले आक्रमण गरेको प्रमुख राईले जानकारी दिए ।

    [contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

    डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको जनाउँदै उनले थप विवरण आउन बाँकी रहेको बताए।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार