Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालले दियो ओमानलाई ३११ रनको लक्ष्य


    शुक्रबार, बैशाख ८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा क्रिकेटमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो ।

    नेपालका लागि कुशल मल्लले शतक पुरा गरे भने सोमपाल कामीले अर्धशतक कायम गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार