Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपा अध्यक्ष लिङ्देन र चिनियाँ राजदूत छनबीच भेटवार्ता


    शुक्रबार, बैशाख ८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्बीच भेटवार्ता भएको छ ।

    राजदूत छन अध्यक्ष लिङ्देनलाई भेट्न शुक्रबार पार्टी कार्यालय धुम्बाराही पुगेका हुन् ।

    उक्त अवसरमा दुई पार्टी (राप्रपा र चिनियाँ कम्युनिस्ट पार्टी) र दुई मुलुकबीचको सहकार्य र सम्बन्धका विषयमा छलफल भएको उल्लेख भएको चिनियाँ दूतावासले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार