Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसीसी प्रिमियर कपमा नेपालले गुमायो चौथो विकेट


    शुक्रबार, बैशाख ८ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा घरेलु टिम नेपालले चौथो विकेट पनि हातबाट गुमाएको छ ।

    आज कीर्तिपुरस्थित खेल मैदानमा जारी ओमानविरुद्धको खेलमा २०.२ ओभरमा भीम सार्की आउट भएका हुन् । उनले ५६ बलमा ३३ रनको योगदान दिएर आउट भएका हुन् ।

    १० टिम रहेको एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार