Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु


    बिहिबार, बैशाख ७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कालीकोट । नरहरीनाथ गाउँपालिका-७ ओखरेनीगाड सिरुपाटा भन्ने स्थानमा घर छाउने ढुङ्गाको पत्थर निकाल्ने क्रममा माथिबाट ढुङ्गासहितको पहिरो खस्दा सोही ठाउँ बस्ने ३५ वर्षीय मंगल शाही र ५५ वर्षीय खोटे कुमालको बुधबार दिउँसो ज्यान गएको छ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार