Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपा संसदीय दलको सचेतकमा बिना लामा चयन


    बुधबार, बैशाख ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बिना लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको सचेतकमा नियुक्त भएकी छन्। पार्टीको विधानअनुसार पार्टीअध्यक्ष राजेन्द्र लिङ्देनलाई लामालाई सचेतकमा नियुक्त गरेका हुन्।

    राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित भएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार