Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • प्रधानमन्त्री प्रचण्डद्वारा काठमाडौं–तराई–मधेस द्रुतमार्गको अवलोकन


    मंगलबार, बैशाख ५ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मंगलबार बिहान काठमाडौं–तराई–मधेस द्रुतमार्गको निरीक्षण अवलोकन गरेका छन् । प्रधानमन्त्रीले द्रुतमार्गका विभिन्न खण्डमा पुगेर अवलोकन गरेका हुन् ।

    उनका साथमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव शंकरदास बैरागीसहित सचिवहरू र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा समेत रहेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार