Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बेलुका ४ बजे बस्दै


    मंगलबार, बैशाख ५ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज बेलुका ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । उक्त बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

    आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । अब हरेक मंगलबार मात्रै मन्त्रिपरिषद् बैठक बस्ने निर्णय भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार