काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चितवन-२ वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा लोकरिझ्याइँको राजनीति गर्नेलाई नभई अहिलेको प्रणालीमार्फत् देशका समस्याको समाधान गर्ने व्यक्तिले जित्नुपर्ने दाबी गरेका छन्।
चितवन-२ का कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको चुनावी प्रचारका लागि चितवन पुगेका महामन्त्री थापाले सोमबार कालिकामा आयोजित कोणसभामा सम्बोधन गर्दै चितवन-२ को मतपरिणामले राष्ट्रिय राजनीतिको अहिलेको समिकरणमा कुनै असर नपार्ने भए पनि त्यसले एउटा सन्देश भने दिने बताए।
देशको अवस्था ठिक छैन, बिरामी छ। यसलाई निको बनाएर अघि बढ्ने हो त्यसका लागि प्रश्न गर्नुपर्ने ठाउँमा प्रश्न गर्ने हो, मद्दत गर्नुपर्ने ठाउँमा मद्दत गर्ने हो,’ थापाले भने,‘तर लोकरिझ्याइँको राजनीतिबाट प्रभावित भएर सिंगो प्रणालीमाथि र हामीले गरेको परिवर्तनमाथि प्रश्न उठ्ने अवस्था आउन दिनुभयो भने त्यसको मूल्य हामी सबैले चुकाउनु पर्छ।’
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend