Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीलाई भेट्न एउटै गाडीमा बालकोट पुगे प्रचण्ड र देउवा


    सोमबार, बैशाख ४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन् ।

    ओलीलाई भेट्न सभामुख देवराज घिमिरे यसअघि नै बालकोट पुगिसकेका छन् ।

    ओली निवासमा नेताहरुले संसदमा टीआरसी र संसदीय समितिमा सहमति खोज्ने गरी छलफल गर्नेछन् ।

    छलफलका लागि तीन प्रमुख दलका सचेतकहरुपनि बालकोटमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार