Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सचिन तेन्दुलकरका छोरा अर्जुनको आईपीएलमा डेब्यू


    आइतबार, बैशाख ३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी । इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ मा भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुनले डेब्यू गरेका छन् ।

    उनले मुम्बई इन्डियन्सबाट कोलकाता नाइट राइडर्सबाट आईपीएलमा डेब्यू गरेका हुन् ।

    उनले गतवर्ष भारतको सर्वाधिक लोकप्रिय घरेलु प्रयितोगिता रणजी ट्रफीमा डेब्यू खेलमै शतक हानेका थिए ।

    अर्जुनले भारतीय यू–१९ टोलीबाट पनि खेलि सकेका छन् । उनी तीव्र गतिका बलिङको लागि चिनिन्छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार